
bpmhl
Gis
Lsbus
Ksbus
Gsbus
Gsl
Ssbus
Bsbus
Gis
Ksbus
Gsbus
Ksbus
Rsbus
ebg
Gsbus
Nssbush
Gis
Pbu
Gms
Lsbus

Rsb
Ksm
Ssm
Bbbpu
Pvg
Gst
Vor
Bbu
nsb
Sbs
Rgu
Tsm
Hal
Sls
Asm
Rgu
Rgs
Ggd
Wsp

Rpp
Bml
bbt
sab
Abd
Rmb
Pls
Mks
Gsb
Jmb
Jmb
Ptm
Syp
दाङ । बढाे मिहिनेत गरेर धेरै फलाउने र धेरै कमाउने अभिलासा लिएर करेला तरकारी खेति गर्नु भएका लमही नगरपालिका वडा नम्बर ३ फलकापुरका कृषक शिवप्रसाद चाैधरीकाे सपना पूरा हुन सकेको छैन ।
उसाे त उहाँले झन्डै १ लाखकाे लगानीमा रोपन गर्नु भएको करेलाले समय र सिचाइकाे उचित ब्यबस्थापन नहुदाँ भने जसाे फल्न सकेन । झन्डै पाँच कट्ठामा राेपण गर्नु भएको करेला अहिले १ कुन्टल पनि नहुने देखिएकाे छ । फागुन महिनामा राेपन गरिएको करेला चैतमा फल नदिएर जेठमा फल दिदा उहाँ निकै मर्कामा पर्नु भएको हो ।
त्यस्तै जेठमा आएर पानी परे पछि मात्रै फल्न सुरु गरेकाे महिना सकिदा सम्म झन्डै १५ सयकाे मात्रै बिक्री बितरण गर्नु भएको छ । झन्डै १५ टन फलाउने अपेक्षा थियाे । उहाँको अहिले फलेकाे छ,काेभिडकाे कहर छ कसैले ब्लडलाे छ भन्नुहुन्छ त कतिपयले मल पर्दैन तिताे हुन्छ भन्नुहुन्छ ,बजारमा जाँदा काेभिड छ भनेर करेला तरकारि नलिदा बारिमै सडिरहेकाे छ चौधरीले भन्नू भयो ।
यस्तै २० रुपैया किलाेमा दिदा पनि कसैले लग्दैनन के गरेर तरकारी बिक्री गर्ने हाे चाैघरीलाई पिरलाे छ । बारीमा अझै आठ,दस कुन्टल छ ।
