
Sys
Gsbus
Ssbus
smb
Rg-9
jms
Asm
Ppu
jmb
gms
Bpb

Ln7
cks
Ssb
Sbs
bmj
Ln8
Tsb
Asm
Ln3
Usb
Ln1
bml
Gg5
Hl1
Rys
kbs
Ln2
Ln9
Gsb
Gg1

ptl
Gjl
Snk
Jab
Sab
Bpb
Gg3
Rgu
Sml
Nps
Jpb
Ksb
Gg6
Sbs
Gg2
Gg4
Rss
दाङ । बढाे मिहिनेत गरेर धेरै फलाउने र धेरै कमाउने अभिलासा लिएर करेला तरकारी खेति गर्नु भएका लमही नगरपालिका वडा नम्बर ३ फलकापुरका कृषक शिवप्रसाद चाैधरीकाे सपना पूरा हुन सकेको छैन ।
उसाे त उहाँले झन्डै १ लाखकाे लगानीमा रोपन गर्नु भएको करेलाले समय र सिचाइकाे उचित ब्यबस्थापन नहुदाँ भने जसाे फल्न सकेन । झन्डै पाँच कट्ठामा राेपण गर्नु भएको करेला अहिले १ कुन्टल पनि नहुने देखिएकाे छ । फागुन महिनामा राेपन गरिएको करेला चैतमा फल नदिएर जेठमा फल दिदा उहाँ निकै मर्कामा पर्नु भएको हो ।
त्यस्तै जेठमा आएर पानी परे पछि मात्रै फल्न सुरु गरेकाे महिना सकिदा सम्म झन्डै १५ सयकाे मात्रै बिक्री बितरण गर्नु भएको छ । झन्डै १५ टन फलाउने अपेक्षा थियाे । उहाँको अहिले फलेकाे छ,काेभिडकाे कहर छ कसैले ब्लडलाे छ भन्नुहुन्छ त कतिपयले मल पर्दैन तिताे हुन्छ भन्नुहुन्छ ,बजारमा जाँदा काेभिड छ भनेर करेला तरकारि नलिदा बारिमै सडिरहेकाे छ चौधरीले भन्नू भयो ।
यस्तै २० रुपैया किलाेमा दिदा पनि कसैले लग्दैनन के गरेर तरकारी बिक्री गर्ने हाे चाैघरीलाई पिरलाे छ । बारीमा अझै आठ,दस कुन्टल छ ।
