
Sssbus1
tssbus
Gsl
Ssbus
Pbu
Sssbus1
nsm
ssbus
Ssbus
Ssbus

Rgu
Tsm
Ksm
Ggd
Sls
Bbu
Hal
Rsb
nsb
Bbbpu
Asm
Sbs
Gst
Vor
Rgu
Pvg
Ssm
Wsp
Rgs

Gsb
sab
Pls
Jmb
Abd
Bml
Rpp
Rmb
Syp
Mks
Ptm
Jmb
bbt
काठमाडौं । वाग्मती प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
त्यस्तै आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनालाई निरन्तरता दिने तयारी छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने प्रावधान छ । वाग्मती प्रदेशमा प्रतिपक्ष दलले नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् ।
