
Unsku
pku
Rgp
Pbu
Sgr
sbs
Gfs
Pes
Rgp1
cjs
Lnp
Srbpu
Djs
Ggp

Ksm
Vor
Rgs
Bbu
Ggd
Rgu
Rgu
Tsm
nsb
Ssm
Sbs
Wsp
Pvg
Asm
Bbbpu
Sls
Hal
Rsb
Gst

Abd
Jmb
Jmb
bbt
Rmb
Rpp
Mks
sab
Bml
Syp
Pls
Ptm
Gsb
काठमाडौं । गएको २४ घण्टामा देशभर चार हजार तीन सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार चार सय ४९ जनामा र चार हजार पाँच सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ सय ९५ जनामा सङ्क्रमण पाइएको छ ।
आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार तीन सय ३६ पुगेको छ । यसमध्ये ७४ हजार आठ सय ३८ जना होम आइसोलेनशमा छन् । यस्तै गएको २४ घण्टामा काठमाण्डौ उपत्यकामा नाै सय १५ जनामा सङ्क्रमण पाइएको छ । काठमाण्डौमा ६ यस ७९, भक्तपुरमा ८५ र ललितपुरका एक सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गएको २४ घण्टामा पाँच हजार सात सय ६८ जना कोरोनामुक्त भएका छन् । अहिले कोरोनामुक्त हुने दर ८५ दशमलव २ प्रतिशत पुगेको छ । यस्तै कोरोना भाइरसकाे सङ्क्रमणका कारण थप ८१ जनाको ज्यान गएको छ ।
