
Gmk
Rbs
Mbdvs
Pbu
Anm
Ksm
mbd
Sds
Gisld

Tsm
Vor
Sbs
Rsb
Rgu
Ksm
Rgu
nsb
Bbbpu
Pvg
Rgs
Bbu
Sls
Wsp
Ssm
Gst
Asm
Hal
Ggd

Abd
Syp
Rpp
Ptm
Pls
Gsb
Bml
Jmb
Mks
bbt
Rmb
Jmb
sab
दाङ । देउखुरी राजपुर गाउँपालिकाको वडा नम्बर १ र २ को सिमाक्षेत्रमा बिगत केहिदिन अघि देखिएको समस्यामुलक बिबादको बारेमा निर्माण कम्पनिका ठेकेदार सन्दिप चौधरीले राजपुर २ मटेरिया निवासी भुमेश्वरी बुढा मगरको जग्गा तथा घरलाई असर नपार्नकोलागी निजको घर जग्गातर्फपनि पर्खाल निर्माण गरिदिदै अन्ततः समस्या समाधानको कार्यमा लागेको श्रोतले बताएको छ ।
बिकाश निर्माण कार्यलाई अघि बढाउदै गर्दा एउटा ब्यक्तिको दर्तावाल जग्गा तथा घरलाई प्रत्यक्षरुपमा असर पार्नेगरि कार्य गर्दा ब्यक्तीलाई नकारात्मक असर पार्ने भनी चौतर्फी आवाज उठन थालेको र ततसम्बन्धी सत्यतथ्य सिधापत्र अनलाइनको सिधाखोज कार्यक्रमबाट सार्वजनिक भएपश्चात निर्माणकार्यका ठेकेदार चौधरीले सिधाखोज कार्यक्रमका संचालकलाई यससम्बन्धी सबै कुरा स्पष्ट पारी आफुले निज जग्गाधनिको समस्यालाई बुझी त्यस कार्यलाई आफुले गर्नसक्ने ब्यबाहारिक पक्षबाट समस्या समाधान गरिदिनेसमेत बताएका थिए ।
