
Ksb
Rsb
Ksb
Usb
Rks
Ksb
Csb
Ppu
Bsn
Gsb
Ssb
Fmb
Tgp
Nsb
jsb
Ssb

Tsb
Hl1
Usb
Ssb
Gsb

Rgu
ptl
Nps
काठमाडौं । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ म्याग्नेच्युटको भूकम्प गएको हो ।
यस्तै आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । पहिलो भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो।
त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर दुई पटक भूकम्प गएको छ ।
