
Bsn
Ssb
Rsb
Ksb
jsb
Ssb
Tgp
Ppu
Nsb
Gsb
Usb
Ksb
Csb
Fmb
Rks
Ksb

Gsb
Hl1
Usb
Ssb
Tsb

Rgu
Nps
ptl
काठमाडौं । लमजुङ केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूम्कम्प गएको छ । आज बिहान ५ बजेर ४२ मिनेट जाँदा गएको भूकम्पको काठमाडौंसम्म धक्का महसूस गरिएको छ ।
त्यस्तै राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुले केन्द्र भएर भूकम्प गएको हो ।
यसैगरी भूकम्पबाट मानवीय क्षति नभएको र केही कच्ची घरहरु चर्किएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।
