
Gmk
Anm
mbd
Pbu
Gisld
Rbs
Mbdvs
Ksm
Sds

Rgu
Bbbpu
Asm
Gst
Ggd
Ksm
nsb
Rsb
Sls
Ssm
Vor
Tsm
Pvg
Rgu
Hal
Rgs
Bbu
Sbs
Wsp

Rpp
Bml
Pls
Mks
Gsb
Ptm
bbt
Jmb
Rmb
Syp
sab
Abd
Jmb
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर २–२ रुपैयाँ मूल्यवृद्धि भएको हो
आइतबार राति १२ बजेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १२३ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १०६ र आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाके मूल्य प्रतिलिटर ७८ कायम हुने निगमले जानकारी दिएको छ ।
ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मूल्यवृद्धि गरेको अवस्थामा प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको निगमले जनाएको छ ।
