
Gmk
Ksm
Rbs
Mbdvs
mbd
Gisld
Pbu
Sds
Anm

Bbbpu
Bbu
Sbs
Ksm
Rgu
nsb
Ggd
Rgu
Wsp
Pvg
Sls
Ssm
Tsm
Rgs
Asm
Rsb
Gst
Vor
Hal

Ptm
sab
Abd
Gsb
Jmb
Bml
Pls
bbt
Syp
Mks
Rmb
Rpp
Jmb
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले लकडाउन उल्लंघन गर्ने अत्यावश्यक काम बाहेक बिना काम घर बाहिर निस्कने व्यक्तिलाई होल्ड कार्वाही सुरु गरेको छ । बैशाख १७ गतेदेखि बैशाख ३१ गतेसम्म दाङ जिल्ला ट्राफिकले मूख्य सडक बजार गल्ली चोकमा विना काम बिना पास हिन्ने २१०८ वटा सवारी साधनहरु कार्वाही गरेको छ । कार्वाही हुनेमा मोटरसाइकल,अटो चार पाङ्ग्रे सवारी साधन बस ट्रक पिकप साइकल समेत रहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीको नेतृत्वमा दाङकाे विभिन्न गाउँ टोल गल्ली शहर चोकमा खटेकाे ट्राफिक प्रहरीले लकडाउन उल्लंघन गर्दै निस्केकाहरुलाई होल्ड कारवाही गरेकाे थियाे ।
संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालयर्को निर्देशन अनुसार दाङ जिल्ला ट्राफिक प्रहरीको मातहतमा रहेका ट्राफिक प्रहरी युनिटहरुले मास्क नलगाउँनेहरु लाई केही घन्टा होल्ड गरि कारवाही अघि बढाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थमन जिसीले बताएका छन ।
