
Unsku
sbs
Ggp
pku
Pbu
Rgp
cjs
Djs
Gfs
Pes
Srbpu
Rgp1
Sgr
Lnp

Bbu
Ssm
Hal
Sbs
Bbbpu
Rgu
Asm
Pvg
nsb
Wsp
Rgu
Vor
Sls
Gst
Ggd
Rgs
Ksm
Tsm
Rsb

Rmb
bbt
Ptm
sab
Jmb
Mks
Abd
Rpp
Jmb
Syp
Pls
Bml
Gsb
दाङ । काेभिडकाे महामारिमा देशभर अक्सिजनकाे अभाव देखिएकाे र यस्ताे विपत्तिको सामना गर्न राप्ती गाउँपालिका देउखुरी क्षेत्रमा खाली अक्सिजन सिलिन्डर संकलन तथा ब्यबस्थापन कार्यको सुरुवात गरेको छ ।
राप्ती गाउँपालिकामा कोभिडको बिरामी हरु अक्सीजन अभावका कारण कोभिड बिरामीलाई अन्यत्र जिल्लामा लगिने भएकोले निम्न आयस्रोत भएका ब्यक्तिहरुलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने यस अभियानका संयोजक तथा समाजसेवी गन्ज बहादुर विष्टले जानकारी दिनु भयो ।
त्यस्तै अक्सिजनको कारणले कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै यो अभियान सुरु गरेको राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खडकाले जानकारी दिनु भयो । कोरोना संक्रमितको उपचारमा खपत बढेपछि देश भरका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । यतिबेला अक्सिजन उत्पादकहरूले भने सबै प्लान्ट पूर्ण क्षमतामा चल्ने गरी खाली सिलिन्डर नै नरहेको जनाएका छन् ।
यसैगरी राप्ती अञ्चलको अटो इन्जिनियरिङ एसोसिएसन शाखा भालुबाङले पनि ७ वटा खाली सिलिन्डर राप्ती उद्योग वाणिज्य संघलाई हस्तानतरण गरेको छ। अन्य क्रसर उद्योग,बोडी कारखाना ,ग्रीक उद्योगबाट पनि संकलन गरी अक्सिजन भर्न घोराही पठाइएको छ । भरेर ल्याएका सिलिन्डरहरु राप्ती गाउँपालिकामा र सिसहानियामा रहेको २० वेडको आइसुलेसनमा राखिने भएको छ ।
