
Ksb
Rks
Ssb
Ssb
Tgp
Ksb
Ppu
Ksb
Nsb
jsb
Fmb
Usb
Bsn
Csb
Gsb
Rsb

Tsb
Ssb
Usb
Gsb
Hl1

Rgu
Nps
ptl
दाङ । दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बेलझुण्डीस्थीत कोरोना विशेष अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका -१५ निवासी ६५ वर्षीय पुरुषको बुधवार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन ।
उनका अनुसार मृतक बैशाखको १७ गतेदेखि कोरोनो विशेष अस्पतालमा उपचाररत अवस्थामा थिए । मृतकमा निमोनियासँगै कोरोनो संक्रमण देखिएको थियो । योसँगै कोरोनो विशेष अस्पताल बेलभुण्डीमा हालसम्म १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
