
Sds
Ksm
Gisld
Gmk
Mbdvs
Pbu
Rbs
mbd
Anm

Ksm
Rgu
Pvg
Bbbpu
Bbu
Sbs
Ggd
Wsp
nsb
Tsm
Gst
Rsb
Rgu
Sls
Rgs
Hal
Asm
Vor
Ssm

Mks
sab
Jmb
Jmb
Gsb
Syp
Bml
Rpp
bbt
Ptm
Rmb
Pls
Abd
दाङ । गढवा ६ मनिकापुरका अग्निी पिडितहरुलाई बुधवार गढवा गाउँपालिकाले खाद्यान्न तथा भाँडाकुडा लगायतका सामाग्री प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव र बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारी लगायतको टोली पिडितहरुको निवास मनिकापुरमा पुगी ३ घर परिवारलाई राहात बितरण गरेको गाउँपालिकाले जनाएको छ ।
केहि दिनपछि पिडितहरुलाई बस्ने बासका लागि जस्तापाता पनि प्रदान गरिने बिपद ब्यवस्थापन समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिए । सोमवार गढवा ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर पुर्ण क्षति भएका थिए । स्थानीय शोभाराम घर्तीमगर, हेमबहादुर घर्तीमगर, खिमबहादुर घर्तीमगर र कमल घर्तीमगरको घर तथा गोठमा आगलागी भएको थियो ।
त्यस्तै आगलागी भएपछि तत्काल इलाका प्रहरी, गढवा गाउँपालिकाको दमकल र स्थानीय बासिन्दाहरुद्धारा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट निजहरुको घरमा रहेको खाद्यान्न, लत्ता कपडा, फर्निचर, गरगहना र नगद सहित ९ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
