दिनेश रैदास बिहिबार, बैशाख ०९, २०७८

दाङ । घोराहीमा १५२ औं लेनिन जयन्ती तथा ७३ औं नेकपा (मसाल)को जिल्ला समिति दाङ देउखुरीको आयोजनामा घोराहीमा सम्पन्न भएको छ । नेकपा मसाल दाङ जिल्ला प्रवक्ताका भरत भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अखिल नेपाल युवक संघ पूर्व केन्द्रीय अध्यक्ष कामरेड काशीनाथ पोख्रेलले लेनिनले गरेको योगदान , नेपालमा कम्युनिष्ट पार्टीको इतिहास र आन्दोलनबारे प्रष्ट पार्नु भएको हो।

सोही कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजमो केन्द्रिय वैकल्पिक सदस्य तथा दाङ जिल्ला अध्यक्ष कामरेड गणेश आचार्यको मन्तव्यबाट सुरुभएको कार्यक्रममा लेनिनको योगदान र लेनिनको सिद्धान्तलाई पालना गरेको नेकपा मसाल, राजमो र राजमोको जनवर्गीय संगठनहरु लागिरहेका छन्।

त्यस्तै क्षतबिक्षत तरिकाले घर पार्टी त चल्दैन त्यसैले योजनावद्ध तरिकाले अगाडि बढ्न लेनिनले अगाडि बढेका थिए साथै लेनिनवादी अनुसार संगठन , पार्टी चलाउने भनेर कामरेड भरत भण्डारीले भन्नु भएको हो। भने कार्यक्रममा तराई मधेस जनबादी मोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी , जनजाति सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर जि एम , अखिल नेपाल किसान महासंघका जिल्ला सदस्य मनिराम खनाल,उद्योग ब्यापार संघका जिल्ला सदस्य हरि खरेल,अखिल नेपाल ट्रेड युनियन का जिल्ला सचीव कमल पन्थी,अखिल (छैंठौ) दाङ जिल्ला सचिवालय सदस्य दिनेश रैदास र अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला सदस्य टोपाराम भट्टराईको आथित्यता रहेको थियो। भने कार्यक्रमको सन्चालन सुशील पोख्रेलले गर्नु भएको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]