
Rbs
Gisld
Anm
mbd
Mbdvs
Pbu
Sds
Ksm
Gmk

Vor
Gst
Sls
Asm
Ssm
Sbs
Ggd
Bbu
Pvg
Wsp
Hal
Tsm
Rgu
Ksm
Rgs
nsb
Rsb
Rgu
Bbbpu

Abd
Gsb
Ptm
Jmb
Bml
Syp
Jmb
Pls
Rmb
sab
Rpp
Mks
bbt
राेल्पा । थबाङ गाउँपालिका वडा नं १ बिबाङमा नेपालकै ठुलो १५० किलोवाट क्षमताको सौर्य मिनिग्रीडको उद्घाटन गरिएकाे छ । पुर्व उर्जा जलस्रोत तथा सिचाइ मन्त्री बर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा सौर्य मिनिग्रीड आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हाे ।
त्यस्तै कार्यक्रममा पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका अध्यक्ष वीर बहादुर घर्तीको अध्यक्षतामा आयोजित कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकीले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका पुर्व अध्यक्ष मौसम रोका नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नविन लाचन मगर, नेपाल कम्युनिस्ट पार्टी माओवादि केन्द्र थबाङ गाउँपालिका इन्चार्ज ऋषिकेशव बुढा सबिन, समाजसेवी व्यक्तितब तथा रोल्पा काठमाडौ सम्पर्क मंचका अध्यक्ष जिवन राेक्का मगर साथै स्थानीय, बुद्धिजीवी, शिक्षक,व्यवसायी लगायतको उपस्थित रहेको थियोे ।
