
Mbdvs
Pbu
mbd
Gmk
Gisld
Anm
Ksm
Sds
Rbs

Gst
Bbbpu
Ggd
Hal
Ssm
Vor
Sbs
nsb
Rgu
Sls
Rsb
Rgu
Tsm
Wsp
Rgs
Ksm
Bbu
Pvg
Asm

Rmb
Rpp
sab
Ptm
bbt
Jmb
Gsb
Syp
Mks
Pls
Abd
Jmb
Bml
काठमाडौं । नेपाल आयल निगमले आजदेखि पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर १ का दरले वृद्धि गरिएको हो ।
त्यस्तै निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२१ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १०४ पुगेको छ । आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई वृद्धि हुँदा प्रतिलिटर ७६ पुगेको छ। खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्य वृद्धि गरिएको छैन ।
