
Rbs
Gmk
Mbdvs
Gisld
Anm
Pbu
Sds
Ksm
mbd

Sbs
Rgu
Wsp
Ggd
Tsm
Rgs
Ksm
Rgu
Pvg
nsb
Gst
Sls
Bbbpu
Ssm
Hal
Vor
Asm
Bbu
Rsb

Rpp
Jmb
sab
Gsb
Ptm
Pls
Jmb
Rmb
Abd
Syp
Mks
Bml
bbt
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द सुप्रबल जनसेवाश्री तृतीय श्रेणी मानपदवी द्वारा बिभुषित हुनुभएको छ ।
नेपाल राष्ट्रको गौरव एवं नेपाली जनताको हित अभि बृद्धिमा पुर्याउनु भएको उल्लेखनिय गोगदानको उच्च मुल्याङ्कन गर्दै शुक्रबार प्रवल जनसेवाश्री चतुर्थ श्रेणी द्वारा बिभुषित हुनुभएको हाे । संबिधान दिवश २०७७ सालको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिभुषण प्रदान गर्ने घोषणा बमोजिम नै बैशाख १ गते प्रवल जनसेवाश्री चतुर्थ श्रेणी प्रदान गरिएको हाे ।
दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्द जिल्लामा आएदेखि हालसम्म फरार भएका अपराधीहरू पक्राउ चोरी निकासी गुन्डागर्दी लागू औषध योन व्यावसायि लगएतको विभिन्न गतिविधि गर्ने कार्यलाई निरन्तरता दिनुभएको थियो ।
