
Pbu
Anm
Gisld
Mbdvs
mbd
Sds
Gmk
Ksm
Rbs

Sbs
Gst
Bbbpu
Ggd
Ssm
Rgu
Vor
Tsm
Rgs
Pvg
Hal
Sls
Ksm
Bbu
nsb
Asm
Rsb
Wsp
Rgu

Bml
Rpp
Syp
Abd
bbt
sab
Rmb
Pls
Gsb
Ptm
Jmb
Jmb
Mks
बर्दिया । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बढैयाताल गाउँपालिका-३ स्थाई ठेगाना भई भारतको रुपैडिया मोहनपुर बस्ने ५८ वर्षीय कृपाराम खटिकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत बर्दियाको २०६८ जेठ १० गतेको आदेशले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिई फरार रहेका कृपारामलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बढैयाताल गाउँपालिका-३ बाट पक्राउ गरेको हो ।
त्यस्तै कृपाराम खटिक लगायतका प्रतिवादीहरुले २०६० कात्तिक १० गते बढैयाताल गाउँपालिका-३ बस्ने जित बहादुर गोदार क्षेत्रीलाई बन्चरो प्रहार गरी हत्या गरेका थिए । उनलाई जिल्ला अदालत बर्दियाको आदेशले जिल्ला कारागार कार्यालय बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
