
dsbus
Rbs
Ratbs
gms
Pbu
Gsbus
Amb
Csbus
Ssbus
Jsbus
Nssbus7
Bksbus5
Gsl
Ddhbs

Rgu
Bbu
Pvg
Bbbpu
Rgs
Ggd
nsb
Hal
Rgu
Sls
Vor
Tsm
Ksm
Wsp
Asm
Rsb
Gst
Ssm
Sbs

Pls
Gsb
Jmb
Rmb
Jmb
sab
bbt
Ptm
Syp
Rpp
Abd
Bml
Mks
स्याङ्जा । मुलुकमा राजनीतिक उथल पुथल भइरहेको समयमा नेकपा एमालेको भने जनलहर व्यापक मात्रामा बढ्दै गइरहेको छ । यसै क्रममा स्याङ्जाको वालिङ १४ लंकाकोटको शनिवार एउटा सिंगो बस्ती नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेको छ । उक्त ठाउँमा दर्जनौं कांग्रेसका युवा युवती, वृद्ध वृद्धाको एमालेमा प्रवेश गरेका हुन् ।
मुलुकको विकास र समृद्धिको बाहकको रुपमा एमाले भएको भन्दै पार्टी प्रवेश गर्नेको लर्को लागिरहेको छ । एमालेमा प्रवेश गर्दै नवप्रवेशीले पार्टी तथा राज्यले दिएका जस्तोसुकै जिम्मेवारीलाई सम्हाल्ने बताए । एमाले नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा मुर्छित रहेको जनताको विकास प्रतिको चाहना र आवश्यकता पुरा गर्ने पार्टी भएकाले अबको यात्रा एमालेमा हुने उद्घोषका साथ पार्टी प्रवेश गरेका हुन् ।
