
Anm
Rbs
Sds
mbd
Ksm
Mbdvs
Gisld
Gmk
Pbu

Pvg
Rgs
Ssm
Bbu
Rsb
Bbbpu
Asm
Ggd
Sbs
Ksm
nsb
Vor
Gst
Rgu
Sls
Hal
Wsp
Tsm
Rgu

Jmb
Rpp
Mks
Jmb
Ptm
sab
Gsb
Abd
Rmb
Pls
Syp
Bml
bbt
दाङ । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य फेरि बढेको छ । चैत्र २८ गते देखि लागू हुने गरि बढेको हाे । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिवार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको हो ।
अव तयारी ब्रोइलर खोर काटा प्रती केजी २५० रूपैयाँ, बजार काटा प्रती केजी २६० रूपैयाँ र फ्रेस मासु प्रती केजी ३७० रूपैयाँ कायम गरेको छ । देउखुरीमा कुखुरा कम र माग बढी भएकोले मुल्य बढाउनु परेको समुहका प्रवक्ता तथा कोषाध्यक्ष प्रकाश पोख्रेलले जानकारी दिएका छन् ।
साथै प्रवक्ता पोख्रेलले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान,मासु ब्यबसायी,लगायत आमउपभोक्ता हरुमा अनुरोध गरेका छन् ।
बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ,सुर्यनारायण चौधरी,टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।
