
Rbs
Pbu
Ksm
Sds
Gmk
Anm
Gisld
mbd
Mbdvs

Hal
Rgu
Tsm
Sls
Sbs
nsb
Rgu
Ksm
Bbbpu
Asm
Pvg
Vor
Ggd
Ssm
Wsp
Gst
Rgs
Bbu
Rsb

bbt
Rmb
Ptm
Bml
Mks
Rpp
Syp
Jmb
Abd
Jmb
Pls
sab
Gsb
बाँके। ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले कटुवा पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । कोहलपुर प्रहरीका अनुसार कोहलपुरको हाइस्कूल चोक नजिक पैदल हिडिरहेका दुई भारतीय र एक नेपालीको साथबाट कटुवा पेस्तोल र गोली बरामद भएको हो ।
यस्तै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डीएसपी रविन्द्र खनालले विशेष सूचनाका आधारमा चेकजाँच गर्दा भारत बाबागञ्जका महताप्रसाद खटिक र नकछेद पाछी तथा कोहलपुरका सुरज लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साथै पेस्तोल खटिकले कम्मरमा लुकाएका थिए ।
प्रहरीले उनीहरुका बारेमा आवश्यक अनुसन्धान भइरहेको कोहलपुर डिएसपी खनालले जानकारी दिएका छन् ।
