Sidha Patra आइतबार, भाद्र ०७, २०८३

दाङ । श्रम संस्कृति पार्टी जिल्ला कार्यसमिति दाङ र लमही नगरसमितिको संयुक्त सहकार्यमा देउखुरीको लमही स्थित अजम्वरी सामुदायिक वन भित्र वृक्षारोपण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

पार्टीका दाङ जिल्ला अध्यक्ष टिका जिएम “सिद्धान्त”को नेतृत्वमा श्रमदान मार्फत सामुदायिक वन भित्र हर्रो-बर्रो,सिसौ, कोइरालो,मौंवा लगायत विभिन्न प्रजातिका ३ सय २० वटा विरुवाहरु रोपिएको हो ।

त्यस्तै,उक्त बृक्षारोपण कार्यक्रममा श्रम सस्कृती पार्टीको लुम्बिनी प्रदेश सदस्य तथा दाङ जिल्ला निवर्तमान संयोजक राजन बिक,लुम्बिनी प्रदेश सदस्यहरु बाबु रोका,लवस्टार बिक,रोल्पा जिल्ला अध्यक्ष तिलक बुढा मगर,जिल्ला उपाध्यक्ष रुमा घर्ती मगर, कोषाध्यक्ष बिक्रम तामाङ,जिल्ला सदस्यहरु दिल बाठा मगर,चुडामणि पुन मगर,माधव राना मगर, तारा थापा,शान्ति थापा र लमही नगर समिति सदस्यहरु सिता बुढा,ढपेन्द्र रोका मगर,निरज परियार,सरस्वती पुन मगर,सुन कुमार रोका,तिलक पुन,खुम बहादुर बुढा,तिलक कुमाल,किरण सुनार, बिशाल सुनार,हिमाल पुन,हुकुम रोका,कृस्न सुनार लगायतका थुप्रै श्रम दाताहरुको सहभागी रहेको जिल्ला कार्यसमिति दाङले जनाएको छ ।

जिल्ला अध्यक्ष टीका जिएमका अनुसार पार्टीले अब श्रमदान मार्फत जिल्लाका दस वटै पालिका र १०० वटा वडा पालिकामा पुगेर विभिन्न किसिमका श्रमदान कार्यक्रमहरु निरन्तर अघि बढाउने समेत बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]