
Csb
Fmb
Bsn
Usb
Ssb
Nsb
Gsb
Ssb
Ppu
Ksb
Rsb
Tgp
Rks
jsb
Ksb
Ksb

Gsb
Tsb
Hl1
Usb
Ssb

Rgu
Nps
ptl
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुग्नु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन अध्यक्ष दाहाल अदालत पुग्नु भएको हो ।
अदालतमा उहाँसँगै नेताहरू वर्षमान पुन, हरिबोल गजुरेल,जनार्दन शर्मा,दिनानाथ शर्मा,गिरिराजमणि पोखरेल,अधिवक्ता एवं सांसद् रामनारायण बिडारी पम्फा भुषाल अदालत पुग्नु भएको थियो ।
