Sidha Patra शुक्रबार, साउन १५, २०८३

काठमाडौँ । पछिल्लो समय देशमा उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्‌भाव, सहिष्णुता,आपसी भाइचारा र दिगो शान्तिको कामनाका साथ बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सामाजिक सद्‌भाव विरुद्ध भइरहेको गतिविधिमा ज्यान गुमाउने दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित प्रार्थना सभामा पूज्य गुरु तथा गुरुमाहरू, नागरिक समाजका प्रतिनिधिहरू रहेका थिए ।

त्यस्तै,सहभागीहरूले देशमा चाँडै शान्ति र अमनचयन कायम होस् भन्ने कामना गर्दै दीप प्रज्वलन तथा पाठ–पूजा गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशमा शान्ति,सहिष्णुता र सद्‌भाव कायम राख्न सम्पूर्ण नागरिकलाई ऐक्यबद्ध हुन समेत आह्वान गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]