
dsbus
Ddhbs
Jsbus
Amb
Ssbus
Nssbus7
Ratbs
Gsbus
Bksbus5
Gsl
gms
Csbus
Pbu
Rbs

Pvg
Gst
Bbu
Asm
Wsp
Rgs
Rsb
Vor
Ksm
nsb
Tsm
Sbs
Sls
Bbbpu
Rgu
Ssm
Rgu
Hal
Ggd

Jmb
Gsb
Rmb
Bml
Pls
Syp
Rpp
Mks
Abd
Jmb
Ptm
bbt
sab
काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनु भयो ।
शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो ।नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले भन्नु भयो । फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उहाँलाई नर्भिकमा रेफर गरेको थियो । मस्तिष्कघातको समस्या देखिएपछि अस्पतालले सुरुदेखि नै भेन्टिलेटरको सहायतामा उपचार गरिरहेको थियो । जोशी नेपाली कांग्रेसको केन्द्रीय सदस्य र पूर्वमन्त्री तथा पूर्वसांसद पनि हुनुहुन्थ्यो ।
