
nsm
Ssbus
Gsl
ssbus
tssbus
Pbu
Ssbus
Sssbus1
Sssbus1
Ssbus

Ssm
Wsp
Sls
Asm
Ksm
Bbu
nsb
Rgu
Rsb
Rgs
Bbbpu
Pvg
Tsm
Vor
Rgu
Gst
Hal
Sbs
Ggd

Pls
Abd
Jmb
sab
Rmb
Rpp
Mks
Ptm
Gsb
Bml
bbt
Syp
Jmb
दाङ । फेमिली प्याराडाईज इङलिस बोर्डिङ स्कुलले छात्रवृत्ति सम्बन्धी सार्वजनिक सूचना जारी गरेको छ
राजपुर गाउँपालिका वडा नम्बर २ स्थित फेमिली प्याराडाईज इङ्लिस बोर्डिङ स्कुलले शैक्षिकसत्र २०८३ का लागि आन्तरिक कोषबाट वितरण गरिने छात्रवृत्ति सम्बन्धी सूचना सार्वजनिक गरेको हो ।
उल्लेखित सूचना बमोजिम छात्रवृत्ति प्राप्तीका निमित्त प्रक्रियागतरुपले यही असार ११ गतेदेखि असार १८ गते कार्यालय समयसम्म आवेदन दिन सकिने विद्यालयले जनाएको छ ।
