
Ksbus
Gsbus
Gss
ebg
Gsbus
Gis
Ksbus
Lsbus
Ksbus
Gsbus
Bsbus
Ssbus
Ssbus
Nssbush
bpmhl
Ses
Gms
Pbu
Ksbus
Gsl

Ssm
Rgu
Pvg
Rgs
Rsb
Tsm
Ggd
Vor
Sls
Gst
Bbbpu
Sbs
Ksm
Wsp
Bbu
nsb
Asm
Hal
Rgu

Ptm
Bml
Rpp
bbt
Jmb
Pls
sab
Mks
Syp
Rmb
Abd
Jmb
Gsb
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत पूर्वनिर्धारित कार्यतालिका अनुसार यसबेला निर्वाचन प्रक्रिया सुरु भई उम्मेदवारी दर्ता चल्नुपर्ने थियो। तर शीर्ष नेताहरू सहमतिका लागि छलफलमा केन्द्रित हुँदा बन्दसत्र नै सुरु हुन सकेन।
रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीले बन्दसत्र प्रभावित भएकाले निर्वाचन कार्यतालिका पनि प्रभावित भएको जानकारी दिएका छन्।
“अब आज अन्य निर्वाचन प्रक्रिया अघि बढ्दैन,” केसीले भने, “प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) वितरण र अन्तिम नामावली प्रकाशन मात्र हुन्छ। बाँकी सबै प्रक्रिया भोलि सञ्चालन गरिनेछ।”
यसबीच नेताहरूबीच पदाधिकारी चयनमा सहमति जुटाउने प्रयास जारी रहेकाले बन्दसत्र ढिलिएको बताइएको छ। स्रोतका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री पदमा सहमति नजुट्दा बन्दसत्र प्रभावित बनेको हो।
महाधिवेशनमा सहमतिमार्फत नेतृत्व चयन गर्ने प्रयास भइरहे पनि प्रमुख पदहरूमा आकांक्षी धेरै हुँदा सहमति जुटाउन कठिनाइ भएको बताइएको छ।
