
Gsl
Rsbus
Ksbus
Ksbus
Gsbus
Lsbus
Ssbus
ebg
Gis
Gsbus
Gss
Gms
Lsbus
Ksbus
Bsbus
Ssbus
bpmhl
Ses
Gis
Gis

Sls
Pvg
Bbu
Vor
Rsb
Bbbpu
Asm
Rgs
Ssm
Ksm
Gst
Tsm
Wsp
Rgu
Rgu
Hal
Ggd
Sbs
nsb

Rpp
Jmb
Syp
Mks
Ptm
bbt
Bml
Abd
Gsb
Jmb
Rmb
Pls
sab
दाङ । सामुदायिक वनमा भरुवा बन्दुकसहित बारुद र गोली प्रहरीले बरामद गरेको छ ।
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नम्बर १ स्थित माले सल्लीकोट सामुदायिक वनबाट लोड गरिएको अवस्थामा ६ नाल भरुवा बन्दुक सहित बारुद र गोली फेला परेको हो ।
त्यस्तै बारुद चार सय ग्राम, ३३ पिस केप, १३ फलामका गोली र दुई बट्टा सलाई पनि प्रहरीले बरामद गरेको जनाएको छ ।
