
Anm
Rbs
Gisld
mbd
Sds
Mbdvs
Pbu
Gmk
Ksm

Vor
Wsp
Tsm
Sls
Ksm
Ggd
Ssm
Pvg
Asm
Rgu
Rsb
Gst
nsb
Bbbpu
Rgs
Sbs
Hal
Rgu
Bbu

Jmb
Jmb
Mks
Syp
Ptm
Bml
bbt
sab
Abd
Rpp
Pls
Rmb
Gsb
दाङ । घाेराही उपमहानगरपालिका वडा नम्बर १०, नारायणपुर थारुगाउँ जरुवानेर किरियापुत्री भवन निर्माण हुने भएको छ ।
घाेराही उपमहानगरकाे उपमेयर हुमा डिसीले आइतबार भवन निर्माणका लागि जग पुजा गरेर शिलान्यास गरेकि हुन् ।
मानिसकाे मृत्यु पछि गरिने १३ दिने कर्ममा घर भाडामा बस्ने,अप्ठ्यारो अवस्थामा रहेका परिवारकाे सहजताका लागि सार्वजनिक किरियापुत्री घर निर्माण कार्यमा नारायणपुरस्थित संघ,संस्थाहरु,टाेलविकास समिति र सामाजिक अगुवाुहरुकाे पहल र अगुवाईमा बन्न लागेको छ ।
