
Mbdvs
Rbs
Gisld
Pbu
Sds
Gmk
Anm
Ksm
mbd

Ggd
nsb
Asm
Rsb
Ssm
Pvg
Vor
Rgu
Bbbpu
Sls
Ksm
Bbu
Sbs
Rgu
Hal
Wsp
Gst
Rgs
Tsm

Gsb
Jmb
Pls
Ptm
bbt
Abd
Bml
Syp
Mks
sab
Jmb
Rmb
Rpp
धनगढी । दार्चुलादेखि भारततर्फ अवैधरुपमा निकासी गर्न लागिएको ठूलो परिमाणको झ्याउ प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा दुहुँ गाउँपालिका वडा नम्बर ३ कालीगाडस्थित महाकाली नदी किनार क्षेत्रबाट ३९ बोरा झ्याउ बरामद गरिएको हो ।
त्यस्तै,झ्याउ अवैध रुपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले चार जना स्थानीयलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा दुहुँ गाउँपालिका–४ का ४१ वर्षीय पवनसिंह कार्की, ४२ वर्षीय रमेशसिंह कार्की, ४१ वर्षीय गोर्खसिंह कार्की र ३२ वर्षीय शैलेन्द्रसिंह कार्की रहेका छन् ।
यस्तै,प्रहरीका अनुसार बरामद झ्याउको तौल १ हजार ३६८ किलोग्राम रहेको छ भने यसको अन्दाजी मूल्य करिब ३ लाख ४२ हजार रुपैयाँ बराबर रहेको छ । बरामद गरिएको अवैध वन पैदावार आवश्यक प्रक्रिया पूरा गरी अपि–नम्पा संरक्षण क्षेत्र दार्चुलाको जिम्मा लगाइएको छ ।उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
