
Sssbus1
Sssbus1
Ssbus
Pbu
tssbus
nsm
Bs1
ssbus
Ssbus
Ssbus
Gsl

Bbu
Sls
nsb
Ggd
Tsm
Rgu
Ssm
Rgu
Bbbpu
Pvg
Hal
Ksm
Asm
Rgs
Wsp
Vor
Sbs
Gst
Rsb

Abd
Mks
Syp
Jmb
sab
Rpp
Ptm
Gsb
Bml
Rmb
Pls
Jmb
bbt
काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । त्यस्तै सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नुहुने छ ।
प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने संसद सचिवालयले जनाएको छ ।
त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
