
Ggp
sbs
Pbu
cjs
Sgr
pku
Unsku
Pes
Lnp
Gfs
Djs
Rgp
Rgp1
Srbpu

nsb
Rgu
Rsb
Vor
Ssm
Rgs
Wsp
Sls
Tsm
Sbs
Hal
Gst
Pvg
Ggd
Bbu
Bbbpu
Ksm
Asm
Rgu

Gsb
bbt
Rmb
Pls
Jmb
Mks
Bml
Syp
sab
Abd
Jmb
Rpp
Ptm
दाङ । देउखुरीको राजपुरमा बञ्चरो प्रहारबाट एक जनाको हत्या गरिएको छ । बञ्चरो प्रहारबाट राजपुर गाउँपालिका–४ मोतीपुरका अन्दाजी ५५ वर्षीय भोला यादव रहेका छन् ।
राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट यादवको मृत्यु भएको हो । शनिबार दिउँसो करिब १२ः४५ बजे तिर यादवको हत्या भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन(कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको विवादका क्रममा यादवमाथि बञ्चरो प्रहार गरेका थिए ।
त्यस्तै,टाउकोमा गम्भीर चोट लागेका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घटनापछि आरोपी इश्वर हरिजन फरार रहेका छन्। प्रहरीले उनको खोजी कार्य तीव्र रुपमा अघि बढाइएको जनाएको छ । मृतकको शव घटनास्थलमै रहेको र घटनाको कारण, विवादको प्रकृति तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
