
Lsbus
Bksbus5
Gsbus
Ksbus
Ssbus
Ksbus
bpmhl
gms
Gsl
Ksbus
Nssbus7
Ssbus
dsbus
Pbu
Csbus
Jsbus
Ssbus
Rsbus
Bsbus

Ggd
nsb
Rsb
Ssm
Pvg
Ksm
Sbs
Vor
Tsm
Bbbpu
Wsp
Sls
Bbu
Asm
Rgu
Rgs
Rgu
Hal
Gst

bbt
Syp
Mks
sab
Rpp
Abd
Rmb
Bml
Jmb
Gsb
Pls
Jmb
Ptm
दाङ । घोराही उपमहानगरपालिकाको कार्यपालिका बैठकले विद्यार्थीको पठनपाठनलाई मध्यनजर गर्दै आइतबार पनि सामुदायिक विद्यालयहरु सन्चालन गर्ने निर्णय गरेको छ ।
संघिय सरकारले आइतबार विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, पालिकाले विद्यार्थीको हितमा भन्दै विद्यालय खोल्ने निर्णय गरेको छ । सोही अनुसार निर्णय कार्यान्वयन गर्न घोराहीका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई बोलाएर उपमहानगरले निर्देशन दिइसकेको छ । अर्को ब्यवस्था नभएसम्मका लागि आइतबार पनि विद्यालय खोल्ने निर्णय भएको मेयर नरुलाल चौधरीले जानकारी दिए ।
त्यस्तै,उनले निजि विद्यालय आइतबार पनि यसअघि नै सन्चालन भइरहेकाले सामुदायिक विद्यालयमा पनि आइतबार पढाउने अभिभाबक र पढ्ने विद्यार्थीको हितमा निर्णय गरिएको पनि बताए । बर्खे बिदा र आइतबारको बिदा कसरी समायोजन गर्ने भन्ने बारे निर्णय हुन बाकी रहेकाले अर्को ब्यवस्था नभएसम्म आइतबार विद्यालय खोल्ने कार्यपालिकाले निर्णय गरेको उनले जानकारी दिए ।
मंगलबार सामुदायीक विद्यालयका प्रधानाध्यापकहरुले उपमहानगरले बोलाएको बैठकमा निजि विद्यालय आइतबार सन्चालन हुने अबस्थामा आफुहरुले सामुदायिक विद्यालय आइतबार बन्द गर्न नसक्ने बताएका थिए । निजि विद्यालय आइतबार बन्द हुने अबस्थामा सामुदायिक विद्यालय पनि आइतबार बन्द गर्न सकिने प्रअहरुले बैठकमा बताएका थिए ।
