
Rgp1
Sgr
Lnp
Pbu
Srbpu
Unsku
pku
Ggp
Rgp

Hal
Wsp
nsb
Bbu
Bbbpu
Pvg
Vor
Gst
Sbs
Ksm
Tsm
Sls
Rgu
Ggd
Rsb
Rgs
Ssm
Rgu
Asm

Pls
Syp
Bml
bbt
Abd
Ptm
Mks
Jmb
Rpp
Jmb
Rmb
sab
Gsb
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेले फेरि अर्को अध्यादेश जारी गरेका छन् ।
शुक्रबार आज राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस्तै यसअघि राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारी सम्बन्धी अध्यादेश जारी गरेका थिए ।
