Sidha Patra शुक्रबार, बैशाख १८, २०८३

दाङ । विभिन्न माग राखी आन्दोलनमा उत्रिएका भूमिहीन सुकुम्बासीको पक्षमा काम गर्ने संगठनहरुले शुक्रबार घोराहीमा प्रदर्शन पश्चात ज्ञापनपत्र बुझाएका छन् ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल जिल्ला कमिटी दाङका अध्यक्ष बसन्त नेपाल, मुक्त कमैया समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरी, दलित संगठन दाङका अध्यक्ष शंकर नेपाली, गुठीमोही संगठन जिल्ला दाङका अध्यक्ष प्रभु चौधरीले हस्ताक्षर गरेको ज्ञापनपत्र नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले बुझिदिएका छन् ।

श्रमिक दिवसमा सरकारी बिदा भएका कारण जिल्ला प्रशासन कार्यालय दाङमा आफूहरुको माग पुर्याइदिन अनुरोध गर्दै भूमिहिन संगठनले पत्रकार प्रियासनलाई ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा ज्ञापनपत्र बुझ्दै प्रियासनले ज्ञापनपत्रमा रहेको सन्देश सम्बन्धित निकायसम्म पुर्‍याइदिने प्रतिबद्धता जाहेर गरेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]