
Jsbus
Nssbus7
Ksbus
Ksbus
Ksbus
Rsbus
Ssbus
Ssbus
Gsl
Bksbus5
Bsbus
dsbus
Csbus
Pbu
bpmhl
gms
Gsbus
Ssbus
Lsbus

Bbu
Sls
Rgs
Bbbpu
Wsp
Gst
Asm
Ggd
Hal
Sbs
Pvg
Rgu
nsb
Ksm
Rsb
Vor
Rgu
Tsm
Ssm

Gsb
Rmb
Ptm
Jmb
Pls
Rpp
Mks
Jmb
Abd
bbt
Bml
Syp
sab
काठमाडौं । सरकारले संसद छलेर अध्यादेश सिफारिस गरेको विषयमा चर्को विरोध भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूसँग छलफल गर्न लागेको छ।
मंगलबार सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राजनीतिक वृत्तमा तीव्र आलोचना भएको छ। यही विषयमा धारणा स्पष्ट पार्न र आगामी रणनीति तय गर्न रास्वपाले अनौपचारिक बैठक आयोजना गरेको हो।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने उक्त छलफलमा काठमाडौं उपत्यकामा रहेका सांसदहरूलाई अनिवार्य रूपमा सहभागी हुन आग्रह गरिएको छ।
