
Ksbus
Csbus
Ssbus
Gsl
Jsbus
Rsbus
gms
bpmhl
Bsbus
Lsbus
dsbus
Ssbus
Gsbus
Ksbus
Ssbus
Pbu
Bksbus5
Nssbus7
Ksbus

Bbbpu
nsb
Sls
Rgu
Ssm
Pvg
Rgs
Asm
Gst
Rgu
Wsp
Ggd
Ksm
Rsb
Vor
Tsm
Sbs
Bbu
Hal

Gsb
Pls
Ptm
Mks
Bml
sab
bbt
Syp
Jmb
Rmb
Rpp
Abd
Jmb
भालुवाङ— नेपाली कांग्रेसले लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम राप्ती उपत्यका (देउखुरी) अन्तर्गत भालुवाङमा आयोजना गरेको छ। कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुसाललगायत केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
प्रदेशका २६ वटा संघीय निर्वाचन क्षेत्रका उम्मेदवारहरू, साथै प्रदेश र जिल्ला तहका नेताहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भइरहेको छ। प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुनको अध्यक्षतामा सञ्चालन भइरहेको समीक्षा कार्यक्रममा संघीय कार्यसमिति र सभापति भनेर सम्बोधन गरिएको छ, जसले संघीयताको सबल कार्यान्वयनतर्फ नयाँ अभ्यासको संकेत गरेको आयोजकहरूले बताएका छन्।
कार्यक्रममा सहभागी उम्मेदवारहरूले फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले पराजय भोग्नुका कारण आन्तरिक तथा बाह्य दुवै रहेको औंल्याएका छन्। विशेषगरी, चुनावमा अन्तरघात गर्नेहरूलाई पहिचान गरी कडा कारबाही गर्नुपर्ने माग जोडतोडका साथ उठाइएको छ।
