
Pbu
Gisld
mbd
Sds
Rbs
Mbdvs

Bbbpu
Gst
Rgs
Sls
Asm
Rgu
Vor
Sbs
Rsb
Bbu
Rgu
Ksm
Ggd
Tsm
Hal
Wsp
nsb
Ssm
Pvg

Abd
Gsb
Ptm
Jmb
Pls
bbt
Syp
Mks
Bml
sab
Rpp
Rmb
Jmb
डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
यहाँको आदर्श गाउँपालिका वडा नम्बर ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
त्यस्तै मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिए ।
यस्तै उनका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ः०० बजेको समयमा दुर्घटनामा परेको थियो ।
त्यस्तै दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेलापरेका थिए ।
