श्रावण बस्नेत मंगलबार, फाल्गुण २५, २०७७

दाङ । देउखुरी उद्योग वाणिज्य संघका नबनिर्बाचित पदाधिकारीहरुलाई भोली बुधबार एक समारोहका बिच सपथ ग्रहण गराइने भएकाे छ । गएको फागुन २३ गते नयाँ नेतृत्व सर्बसहमतमा आएपछि नयाँ पदाधिकारी हरुलाई सफथ ग्रहण गराउन लागेको निर्वाचन मण्डलका संयोजक लिलाराम खनालले जानकारी दिनु भएको छ ।

दुई जना उम्मेदवारले सदस्य पद फिर्ता लिएपछि नयाँ नेतृत्व सर्बसहमतबाट चुनिएको हो । संघको ८ औं अधिबेशनले १२ बर्षपछि पहिलो पटक खगेश्वर खनालको अध्यक्ष्यतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । भोली फागुन २६ गते संघको सभाहलमा बिहान ८ बजे देखि सुरु हुने कार्यक्रममा उपस्थित हुन लमही नगरपालिका भित्रका व्यापारीहरु, इच्छुक महानुभाब तथा पत्रकारहरु सबैमा निर्वाचन मण्डलले आग्रह गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]