
Pbu
Csbus
Amb
dsbus
Jsbus
Rbs
Ratbs
Gsl
Ddhbs
Ssbus
gms
Nssbus7
Bksbus5
Gsbus

Asm
Rsb
Bbbpu
Vor
Rgu
Tsm
Sbs
Hal
Bbu
nsb
Ksm
Ggd
Ssm
Rgs
Gst
Wsp
Pvg
Rgu
Sls

Gsb
Pls
Jmb
Jmb
Rmb
Abd
Ptm
bbt
Syp
Mks
sab
Bml
Rpp
दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङमा कुल ५८.३३ प्रतिशत मत खसेको छ।
प्रदेश निर्वाचन कार्यालय लुम्बिनीले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाभर कुल ४ लाख ३१ हजार ६८६ मतदातामध्ये २ लाख ५१ हजार ८१९ मत खसेको छ । तथ्यांकअनुसार दाङ क्षेत्र नं. १ मा कुल १ लाख ४० हजार १ मतदातामध्ये ८० हजार ९२० मत खसेको छ, जुन ५७.८० प्रतिशत हो। यस क्षेत्रमा ३७ हजार ६१४ पुरुष, ४३ हजार ३०५ महिला र १ अन्यले मतदान गरेका छन्।
यस्तै,क्षेत्र नं. २ मा कुल १ लाख ४० हजार ९६५ मतदातामध्ये ८२ हजार ६२६ मत खसेको छ। यो ५८.६१ प्रतिशत हो। यस क्षेत्रमा ३६ हजार ११९ पुरुष र ४६ हजार ५०७ महिला मतदाताले मतदान गरेका छन्।
त्यस्तै क्षेत्र नं. ३ मा सबैभन्दा बढी मतदान भएको छ। यहाँ कुल १ लाख ५० हजार ७२० मतदातामध्ये ८८ हजार २७३ मत खसेको छ, जुन ५८.५७ प्रतिशत हो। यस क्षेत्रमा ३८ हजार ६६१ पुरुष र ४९ हजार ६१२ महिला मतदाताले मतदान गरेका छन् । जिल्लाभर खसेको मतमध्ये १ लाख १२ हजार ३९४ पुरुष, १ लाख ३९ हजार ४२४ महिला र १ अन्य मतदाता रहेका छन् ।
