
Nssbus7
Jsbus
Csbus
Amb
gms
Rbs
Bksbus5
Gsbus
Gsl
Pbu
Ssbus
dsbus
Ddhbs
Ratbs

Vor
Asm
Rgu
Ssm
Tsm
Rgu
Sbs
Wsp
Sls
Rsb
Hal
Bbu
nsb
Ksm
Gst
Bbbpu
Ggd
Rgs
Pvg

sab
Jmb
bbt
Syp
Rpp
Ptm
Bml
Mks
Jmb
Gsb
Pls
Rmb
Abd
काठमाडौं । विश्वभक्त दुलाल’आहुति’नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेताहरु नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
शुक्रबार पेरिसडाँडामा ८ बुँदे सहमति गरी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय सचिवालय सदस्यसमेत रहेकी धनकुमारी सुनारको नेतृत्वमा नेताहरु नेकपामा समाहित भएका हुन् । उनीहरुलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका हुन् ।
नेकपामा समाहित हुनेहरुमा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय प्रबुद्ध समिति सल्लाहकार सदस्य गणेश रसाइली,केन्द्रीय सदस्य तथा महिला संगठन सुदूर प्रदेश संयोजक यसोदा बराल,कैलाली जिल्ला पार्टी सदस्य तथा जात व्यवस्था उन्मूलन मोर्चा जिल्ला संयोजक विक्रम सुनार लगायत रहेका छन् ।
यसैगरी तुलशी परियार, प्रिया बराल, दिपा राना, हेमा सुनार, संगीता सिजापति, करीता सिजापती, सुमित्रा खाति,शर्मिला जिजार, कमला पिसी र कञ्चनपुर जिल्ला महिला संगठन संयोजक रीता नेपाली सहितका नेता–कार्यकर्ता पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ ।
सेतोपाटी
