
Ggp
Rgp
Jns
Lks
Usb
Rgp
Dus
Asb
Lnp
Ggp
Sgp
ksb
Rgp
lnp
Rgp

lms

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्बर-१ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका हुन् । विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग विवाद बढेपछि उनले नागरिक उन्मुक्ति पार्टी (नाउपा) परित्याग गरी नयाँ पार्टी नाउपा नेपाल खोलेका थिए ।
यस्तै टीकापुर घटनापछि भूमिगत रूपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर नाउपा खोलेका थिए ।
