
gms
Ddhbs
Ratbs
Jsbus
Ssbus
Bksbus5
Amb
Pbu
Csbus
Gsl
dsbus
Gsbus
Rbs
Nssbus7

Wsp
Vor
Asm
Ssm
Sbs
Rgs
Bbbpu
Rgu
Sls
Bbu
Hal
Ksm
Gst
Rgu
Rsb
Pvg
Tsm
Ggd
nsb

Bml
Jmb
Ptm
Rmb
bbt
Gsb
Syp
Jmb
Mks
Abd
Rpp
Pls
sab
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवारी दर्ता गरेका हुन् ।
यो सँगै भट्टराई गोरखाबाट चौथोपटक उम्मेदवार बनेका हुन् । यसअघि भट्टराई ०६४ को संविधानसभा निर्वाचनमा गोरखा–२ बाट, ०७० मा गोरखा– १ बाट र ०७४ मा पनि गोरखा–१ बाट निर्वाचित भएका थिए । ०७९ मा सम्पन्न निर्वाचनमा भने आफूले उम्मेदवारी नदिई भट्टराईले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सहयोग गरेका थिए ।
