
Ggp
Dus
Jns
Rgp
Usb
Rgp
Lks
Asb
Sgp
ksb
lnp
Rgp
Rgp
Ggp
Lnp

lms

दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनय बुढाथोकीले आज निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुँदै गरेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार दिएका बुढाथोकीले दाङ-१ बाट आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै देशै भर विभिन्न दलका उम्मेदवारहरुले आफ्नो मनोनयन धमाधम दर्ता गराइरहेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको लागि निर्वाचन तोकेको छ ।
