
Rgp
Dus
Rgp
Jns
Rgp
Ggp
Usb
Lnp
Lks
Sgp
Ggp
Rgp
Asb
lnp
ksb

lms

दाङ । आगामी प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चा पार्टीका गणेश आचार्यले दाङ क्षेत्र नम्बर १ मा आफ्नो मनोनयन दर्ता गराएका छन् ।
आचार्यले आज बिहान ११:४५ बजे निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै आज देशै भर विभिन्न दलका उम्मेदवारहरुले आफ्नो मनोनयन धमाधम दर्ता गराइरहेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकेको छ ।
