
Csbus
syysr
gms
Gsbus
Gsl
Ddhbs
Syees
Amb
Ratbs
dsbus
Jsbus
Nssbus7
Bksbus5
Ssbus
Pbu
Rbs

Ggd
Ksm
Pvg
Rgu
Bbbpu
Sls
Rsb
Wsp
Bbu
Rgu
Asm
nsb
Hal
Vor
Rgs
Gst
Tsm
Sbs
Ssm

Gsb
Pls
Syp
Jmb
Rpp
Jmb
bbt
Bml
Abd
sab
Mks
Ptm
Rmb
दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी (विप्लव)ले दाङ क्षेत्र नम्बर १ मा प्रकाश शाहीलाई उम्मेदवारको रुपमा अघि सारेको छ । आगामी प्रतिनिधि सभा सदस्यको लागि शाहीलाई पार्टीले टिकट दिएको हो ।
शाही पार्टीको केन्द्रीय सदस्य हुन् । उनले पछिल्लो समय दाङको देउखुरी स्थित महेन्द्र राजमार्ग अन्तर्गत पर्ने धान खोला र लमहीको ४ लेन सडक विस्तारको निम्ति खरो आवाज उठाउदै आएका छन् । लामो समयदेखि भ्रष्टाचार विरुद्धमा समेत आफ्नो आवाज उठाउदै आएका शाही एक युवा नेता हुन् ।
