
Lnp
lnp
ksb
Sgp
Dus
Ggp
Rgp
Lks
Asb
Ggp
Usb
Rgp
Rgp
Jns
Rgp

lms

दाङ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)बाट आगामी प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ मा विनय बुढाथोकीले चुनाव लड्ने भएका छन् ।
पार्टीको सक्रिय राजनीति गरिरहेका युवा नेता बुढाथोकी दाङ क्षेत्र नम्बर १ मा दुई कार्यकालका लागि पार्टीको अध्यक्ष समेत बनि सकेका छन् । उनलाई अहिले पार्टीले प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न अघि सारेको हो ।
त्यस्तै राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनःस्थापनालाई मुख्य एजेन्डाका रुपमा अघि सारेको छ । पार्टीका अनुसार यी एजेन्डा मार्फत राष्ट्रियता,संस्कार,संस्कृति तथा राजनीतिक स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ ।
