Sidha Patra आइतबार, माघ ०४, २०८२

दाङ । नेपाली कम्युनिस्ट पार्टीबाट दाङका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा मेटमणि चौधरी,२ मा निर्मल आचार्य र ३ नम्बरमा धनबहादुर मास्केलाई पार्टीले टिकट दिएको छ ।

युवा उम्मेदवारको रुपमा रहेका तीनै जना राजनीतिक अनुभव सहित कुशल संगठक र पार्टीमा महत्वपूर्ण जिम्मेवारी सम्हालि सकेका नेताहरु हुन् । चौधरी यस अघि १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद र शहरी विकास मन्त्री नै भइसकेको व्यक्ति हुन् भने आचार्य साविक मााअ‍ोवादी केन्द्र दाङको इन्चार्जको रुपमा लामो समयदेखि पार्टी,संगठन संन्चालन गरिरहेको व्यक्ति हुन् ।

त्यस्तै २०७० सालमा उनि संविधान सभा सदस्यको रुपमा दाङको साविक ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस्तै मास्के लुम्बिनी प्रदेशको बहालवाला सांसद पदबाट राजीनामा दिएर क्षेत्र नम्बर ३ बाट प्रतिनीधि सभाको लागि उम्मेदवार बनेका छन् । उनि लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत भइसकेको र जनयुद्धकालमा राजेश नामले प्रसिद्ध जनमुक्ति सेना नेपाल कुशल कमाण्डरको भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]