
Jsbus
Rbs
syysr
Nssbus7
Amb
gms
Csbus
Bksbus5
Ratbs
Gsl
Pbu
dsbus
Gsbus
Ddhbs
Syees
Ssbus

Gst
Sbs
Ggd
Bbu
Bbbpu
Asm
Ssm
nsb
Ksm
Tsm
Hal
Pvg
Wsp
Vor
Rgu
Rsb
Sls
Rgu
Rgs

Mks
Abd
Pls
Gsb
Jmb
Rpp
Rmb
sab
Bml
bbt
Jmb
Ptm
Syp
दाङ । नेपाली कम्युनिस्ट पार्टीबाट दाङका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तोकिएको छ । जस अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा मेटमणि चौधरी,२ मा निर्मल आचार्य र ३ नम्बरमा धनबहादुर मास्केलाई पार्टीले टिकट दिएको छ ।
युवा उम्मेदवारको रुपमा रहेका तीनै जना राजनीतिक अनुभव सहित कुशल संगठक र पार्टीमा महत्वपूर्ण जिम्मेवारी सम्हालि सकेका नेताहरु हुन् । चौधरी यस अघि १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद र शहरी विकास मन्त्री नै भइसकेको व्यक्ति हुन् भने आचार्य साविक मााअोवादी केन्द्र दाङको इन्चार्जको रुपमा लामो समयदेखि पार्टी,संगठन संन्चालन गरिरहेको व्यक्ति हुन् ।
त्यस्तै २०७० सालमा उनि संविधान सभा सदस्यको रुपमा दाङको साविक ३ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए । त्यस्तै मास्के लुम्बिनी प्रदेशको बहालवाला सांसद पदबाट राजीनामा दिएर क्षेत्र नम्बर ३ बाट प्रतिनीधि सभाको लागि उम्मेदवार बनेका छन् । उनि लुम्बिनी प्रदेशको अर्थमन्त्री समेत भइसकेको र जनयुद्धकालमा राजेश नामले प्रसिद्ध जनमुक्ति सेना नेपाल कुशल कमाण्डरको भूमिका निर्वाह गरेका व्यक्ति हुन् ।
