
ksb
Rgp
Asb
Ggp
Rgp
Ggp
Lks
Usb
Rgp
lnp
Lnp
Rgp
Dus
Sgp
Jns

lms

काठमाडौँ । उज्यालो नेपाल पार्टीको महासचिवमा धर्म बहादुर चौधरी चयन भएका छन् । पार्टीका अध्यक्ष कुलमान घिसिङले चौधरीलाई महासचिवमा चयन गरेका हुन् ।
त्यस्तै अध्यक्ष घिसिङले चौधरीलाई महासचिव चयनको पत्र समाजप्रतिको सकारात्मक प्रभाव, सामाजिक तथा राजनीतिक कार्यमार्फत समाज प्रति पुर्याउँदै आएको योगदानलाई कदर पार्टीको महासचिव पदमा चयन गर्ने निर्णय गरेको जानकारी उल्लेख गरे ।
यस्तै चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेता तथा प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत थिए । उनी बर्दियाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनले आइतबार आज प्रदेशसभाबाट राजीनामा दिएका छन् ।
