
Ssbus
dsbus
Ddhbs
Ratbs
Gsl
syysr
Pbu
Bksbus5
Rbs
Jsbus
Csbus
Syees
Amb
gms
Gsbus
Nssbus7

Ggd
Ssm
Vor
Sls
Hal
Bbbpu
Tsm
nsb
Pvg
Bbu
Ksm
Gst
Rgu
Rgu
Wsp
Sbs
Asm
Rgs
Rsb

Syp
Rpp
Pls
Bml
Mks
Abd
bbt
Rmb
Gsb
Jmb
sab
Ptm
Jmb
काठमाडौँ । उज्यालो नेपाल पार्टीको महासचिवमा धर्म बहादुर चौधरी चयन भएका छन् । पार्टीका अध्यक्ष कुलमान घिसिङले चौधरीलाई महासचिवमा चयन गरेका हुन् ।
त्यस्तै अध्यक्ष घिसिङले चौधरीलाई महासचिव चयनको पत्र समाजप्रतिको सकारात्मक प्रभाव, सामाजिक तथा राजनीतिक कार्यमार्फत समाज प्रति पुर्याउँदै आएको योगदानलाई कदर पार्टीको महासचिव पदमा चयन गर्ने निर्णय गरेको जानकारी उल्लेख गरे ।
यस्तै चौधरी यसअघि नागरिक उन्मुक्ति पार्टी लुम्बिनी प्रदेश सभाको संसदीय दलको नेता तथा प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्री समेत थिए । उनी बर्दियाबाट प्रदेशसभामा निर्वाचित भएका हुन् । उनले आइतबार आज प्रदेशसभाबाट राजीनामा दिएका छन् ।
